दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

Views: 1000 47
0 0
Read Time:51 Second

दाङ, असोज ३ । दाङमा मोटरसाइकल दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१८ का २७ वर्षीय श्रवण पुन र घोराही–४ का २१ वर्षीय विनोद केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

आज बिहान दाङको घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ को कुसुमगैरा भन्ने ठाउँमा रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका दुवै जनाको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *