आज सुनको आज एकैदिनमा १ हजार ५ सय रुपैयाँले बढ्यो

Views: 1000 46
0 0
Read Time:1 Minute, 3 Second

काठमाण्डौं, असोज ४ । सुनको भाउ आज एकैदिन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको छ । आज सुन एकैदिन एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख ५७ हजार १ एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ५५ हजार ६ सय रुपैयाँमा रहेको थियो । यसअघि गएको सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै – आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो भने चाँदीको भाउ तोलाको एक हजार आठ सय ८० रुपैयाँ रहेको थियो ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *