माटो खन्ने क्रममा ढिस्कोले पुरिएर २ जनाको मृत्यु

Views: 1000 49
0 0
Read Time:51 Second

हुम्ला,१६ असोज । हुम्लामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । ताँजाकोट गाउँपालिका–३ मा औलको सियाणी खोलामा आज माटो खन्ने क्रममा ढिस्कोले पुर्दा स्थानीय बासिन्दा २५ वर्षका धुव्र शाही र २४ वर्षकी मनसुरा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

उनीहरूसँगै गएका अर्का स्थानीय बासिन्दा लालबहादुर शाही सामान्य घाइते हुनुभएको छ । दशैँका लागि घर सजावट गर्ने सेतो कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनीहरूको मृत्यु भएको हो ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *