0
0
Read Time:39 Second
घोराही, ५ कार्तिक । दाङमा ५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका –१ का ६४ वर्षीय वृद्ध काशीराम नेपालीलाई पक्राउ गरेको छ । बलात्कार गरेको भन्दै अस्थायी प्रहरी पोष्ट कालाकाटेमा उजुरी दिएपछि इलाका प्रहरी कार्यालय गढवासमेतको टोलीले शनिवार साँझ पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।।