दाङको तुलसीपुरमा तिहारमा लगाएको झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

Views: 1000 38
0 0
Read Time:59 Second

तुलसीपुर, २१ कात्तिक ।  दाङको तुलसीपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपर–१८ बिजौरी निवासी १६ बर्षीय किशोर श्रेष्ठ रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार आफ्नै घरमा दिपावलीको लागी लगाएको बत्ति निकाल्ने क्रममा आज बिहान सवा १० बजेको समयमा एक्कासी बाँया हात र दाँया खुट्टामा करेन्ट लाग्दा उनी गम्भिर घाइते भएका थिए । घाईते श्रेष्ठको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा ११ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *