0
0
Read Time:39 Second
समाज

काठमाण्डौ – वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापाल निरौलालाई १५ हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो । उनलाई भ्रष्टाचार निवारण ऐनअनुसार बिगो र कैद जरिबानाको माग गरेको अख्तियारले जनाएको छ ।