दाङ–सल्यान सडकखण्ड दैनिक ७ घण्टा बन्द

Views: 1000 188
0 0
Read Time:1 Minute, 6 Second

तुलसीपुर, २६ चैत्र । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर सल्यान सडक खण्ड दैनिक ७ घण्टा बन्द हुने भएको छ । राम्रीदेखि कपुरकोटसम्म सडक चौडा गराउनका लागि ठाउँ ठाउँमा नयाँ कटिङ गर्नुपर्ने भएकाले चैत्र २६ गतेदेखि बैशाख १६ गतेसम्म दिउँसो र राति गरेर २ चरणमा सडक बन्द हुने भएको हो ।

दिउँसो १२ बजेदेखि ४ बजेसम्म र राति ९ बजेदेखि १२ बजेसम्म राम्री देखि कपुरकोटसम्म सडक बन्द हुने सडक डिभिजन कार्याय दाङका प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिनुभयो । साना सवारी साधनका लागि पैयाँखोरे, सातबास किमुचौर हुँदै कपुरकोट सडक वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिने डिभिजन प्रमुख अधिकारीले बताउनुभयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *