हिजो २ सय घटेको सुन आज २ हजार ४ सय बढ्यो, मूल्य हालसम्मकै उच्च

Views: 1000 95
0 0
Read Time:56 Second


काठमाडौं, ३० चैत । अघिल्लो दिन तोलामा जम्मा २ सय रुपैयाँ घटेको सुन शुक्रबार फेरि नयाँ उचाइमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुन प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको छ ।
हिजो प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामै ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७५० कायम भएको महासंघले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *