तुलसीपुरमा अटो दुर्घटना हुदा ३ जना घाइते

Views: 1000 83
0 0
Read Time:59 Second

तुलसीपुर, १ बैशाख । दाङको तुलसीपुरमा अटो दुर्घटना हुदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर-४ घोरनेटी निवासी २१ बर्षीय माया वलि, सोही ठाउकी ४५ बर्षीय दिल कुमारी वलि र १९ बर्षीय सरिता वलि रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार चखौराबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ह ५१७७ नम्बरको अटो आज बेलुका ६ बजेको समयमा तुलसीपुर-८ भम्के नजिकै आफै अनियंत्रित भएर पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते तिनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *