डीआईजी उमेशराज जोशी र भीमप्रसाद ढकाल एआईजीमा बढुवा

Views: 1000 99
0 0
Read Time:42 Second


काठमाण्डौ, ४ बैशाख । नेपाल प्रहरीका दुई जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
गृह मन्त्रालयको सचिव नेतृत्वको बढुवा समितिको हिजो बसेको बैठकले प्रहरीको जनपद समूहतर्फका डीआईजी उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । उमेर हदका कारण डीआईजी सन्दीप भण्डारी, सुदिप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ अवकाश हुँदैछन् ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *