आगलागीबाट ४३ वटा घरगाेठ नष्ट

Views: 1000 121
0 0
Read Time:1 Minute, 7 Second

अर्घाखाँची, ९ बैशाख अर्घाखाँचीका विभिन्न ठाउँमा हिजो शनिवार भएको आगलागीमा ४३ वटा घरगोठ जलेर नष्ट भएका छन् ।
हिजो भएकाे आगलागीले २० वटा घर, २३ वटा गोठ, ११ वटा बाख्रा र ६ वटा भैँसी जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिनुभयो ।
भूमिकास्थान नगरपालिका वडा नम्बर ३/४ धारापानीमा हिजो भएको भीषण आगोलागीमा २३ वटा घरगोठ जलेर नष्ट भएका छन् । धारापानीको रातामाटा, जाबुनडाडा, बाजाखर्क, फलामखिल्जी लगायतका गाउँमा आगलागी भएको हो ।
पाणिनि गाउँपालिकामा २ वटा घर र ५ वटा गोठ जलेका छन् । यस्तै शितगङ्गा नगरपालिकाको भेडामारे, डोहोटे, गल्डुङ्ग लगायतका ठाउँमा पनि आगलागीबाट क्षति भएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *