बाँदर धपाउन राखिएको बन्दुक पड्किदा एक महिलाको मृत्यु

Views: 1000 129
0 0
Read Time:52 Second

काठमाडौं, १० बैशाख । पाँचथरको हिलिहाङ गाउँपालिका–४, सिबुवामा बाँदर धपाउन राखिएको बन्दुक पड्किदा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५१ वर्षीया मनकुमारी सिगु छन् ।
मनकुमारी आइतबार राति साढे १० बजे घरदेखि अन्दाजी एक किलोमिटर उत्तरमा मकै रोपेको खेतमा बाँदरलाई धपाउनको लागि भरुवा बन्दुक लिएर गएकी थिइन् । बन्दुक पड्काउने क्रममा फायरिङ पिनको नाल फुटी पड्किदा बारुदको छर्राले शरीरको विभिन्न भागमा लागेर घाइते भएकी थिइन् । उपचारका क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *