दाङमा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु

Views: 1000 91
0 0
Read Time:47 Second

दाङ,१२ बैशाख । दाङमा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–७ बनघुस्रीका ४३ वर्षीय महेन्द्र गिरी रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

गएराति लमही नगरपालिका–७ बनघुस्रीको पूर्वपश्चिम राजमार्गमा रोकिरहेको लु १ ख ९५७० नम्बरको ट्रकसँग प्रदेश ३–०२००९ प ९८५८ नम्बर मोटरसाइकल ठोक्किएको हो । शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *