0
0
Read Time:31 Second
काठमाडौं,१३ बैशाख । आज सुनको भाउ २ सय रुपैयाँले घटेको छ । सुन तोलामा एक लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
यस्तै,आज चाँदीको भाउ पनि ५ रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।।