दाङमा नदीमा डुबेर एक युवतीको मृत्यु

Views: 1000 96
0 0
Read Time:52 Second


तुलसीपुर, २३ बैशाख । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार लमही नगरपालिका–७ वनघुस्रीस्थित राप्ती नदीमा शनिबार दिउँसो गाउँका धेरै जना डुबेर नुहाउन गएको अवस्थामा माइत आएकी सरिता पनि नदीमा नुहाउन जानुभएको थियो । सोही क्रममा पानीमा पसेकी एक नाबालिकालाई बचाउन खोज्दा पानीमा डुबेर उहाँको मृत्यु भएको हो ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *