चट्याङ लागेर एक बालकको मृत्यु

Views: 1000 110
0 0
Read Time:1 Minute, 0 Second

काठमाण्डौ, २५ बैशाख । अछाममा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका ६ वर्षका छोरा गौरव भण्डारीको ज्यान गएको पूर्व वडाअध्यक्ष खड्कबहादुर भण्डारीले जानकारी दिनुभयो । गएराति हुरीबताससँगै परेको चट्याङले लागेर गौरवको ज्यान गएको हो ।

यस्तै डडेलधुरामा चट्याङले लागेर एकै घरका तीनजना घाइते भएका छन् भने घरमा क्षति पुगेको छ । चट्याङ लागेर अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उहाँकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् । स्थानीय विष्णु पाण्डेयकाअनुसार घाइते उनीहरूको अवस्था सामान्य छ ।


Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *