तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अहिलेसम्म १८०० मत खस्यो

Views: 1000 83
0 0
Read Time:43 Second

तुलसीपुर, २९ वैशाख । दाङको तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन जारी रहेको छ । बिहान ८ बजेदेखी सुरु भएको मतदान कार्य अहिलेसम्म जारी रहेको निर्वाचान समितिका संयोजक प्रविन लम्सालले जानकारी दिनुभयो ।

बिचमा पानी परेपनि मतदान कार्य निरन्तर चलिरहेको छ । दिउसो साढे ३ बजेसम्म १ हजार ८ सय जनाले मतदान गरेको उहाँले बताउनुभयो । संयोजक लम्सालका अनुसार मतदान कार्य साँझ ५ बजेसम्म चल्ने छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *