७२ मतले विनील केसीको अग्रगता

Views: 1000 138
1 0
Read Time:1 Minute, 27 Second


तुलसीपुर, ३० वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि भएको निर्वाचनमा अहिलेसमको मत परिनाम अनुसार नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार विनील केसी ७२ मतले लिड गर्नुभएको छ । सुरुमा स‌युक्त प्यानलका ललितज‌ग शाहले झीनो मतको अन्तरले लिड गर्नुभएको थियो । बिहान साढे ९ बजेसम्म १ हजार मत गणना हुँदा विनिल केसी, ५२५, ललितजंग शाह ४५३, उद्योग उपाध्यक्षमा हेमेन्द्र खडका ३३८६, विश्व बस्नेत ५४२, वाणिज्य उपाध्यक्ष खुशलराम शर्मा ३९७, नरेश राज भण्डारी ५२३, खुल्ला उपाध्यक्ष देवबहादुर केसी ५०६, डिल्लीबहादुर वली ४२६, महासचिव केशवराज केसी ५०८, नरेन्द्र कुमार डाँगी ४२२ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी कोषाध्यक्षमा रुपेशशर्मा ५३१, शेषकान्त ढकाल ३७३, सचिवमा नविन राइ ३३९, भुपालरावत २२७, खुल्ला सचिव चन्दन वली २८०, सहकोषाध्यक्षमा दिपेश भण्डारी ४०२, किशोर कुमार वली ३७४ मत प्राप्त गर्नुभएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *