आज सुनको भाउ ५ सय रुपैयाँले बढ्यो

Views: 1000 94
0 0
Read Time:59 Second


काठमाडौं, ३० वैशाख । आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ मूल्य तय गरेको छ ।
यसअघि शुक्रबार १ लाख ३७ हजार ९ सय रुपैयाँ कायम भएको थियो । यसअघि सुन वैशाख ९ गते हालसम्मकै उच्च तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ७३५ रुपैयाँ रहेको चाँदी आज १ हजार ७२५ रुपैयाँ कायम भएको छ । वैशाख ९ गते चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला १ हजार ७४० रुपैयाँ कायम भएको थियो ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *