ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

Views: 1000 118
0 0
Read Time:52 Second


धनगढी, ३० बैशाख । धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका १३ कैलाली गाउँका २१ वर्षीय समीर रानाको मृत्यु भएको प्रहरीले जनाएको हो। शनिबार धनगढी १५ कनरीमा से १ त ९७५४ नम्बरको ट्याक्टरको पछाडिको टायर पड्किँदा पल्टिएको थियो। ट्याक्टर पल्टिँदा उहाँ गम्भीर घाइते हुनु भएको थियो।
उहाँको उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको हो। घटना पछि ट्याक्टर र चालक घोडाघोडी नगरपालिका—१० का २२ वर्षीय अविशेक चौधरी प्रहरीको नियन्त्रणमा छन्। चालकमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *