0
0
Read Time:40 Second
काठमाडौं, ३१ बैशाख । आज सुनको भाउ ३ सय रुपैयाँले घटेको छ । सुन तोलामा एक लाख ३८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा एक लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै,चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ७ सय १५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।।