आज सुनको भाउ तोलामा सात सय रुपैयाँले घट्यो

Views: 1000 90
0 0
Read Time:48 Second

काठमाण्डौ,  जेठ १ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँले घटेर एक लाख ३७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३८ हजार एक सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा २५ रुपैयाँले बढेर एक हजार सात सय ४० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार सात सय १५ रुपैयाँ रहेको थियो ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *