दाङको राप्ती बबई क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

Views: 1000 367
2 0
Read Time:1 Minute, 28 Second

कृष्ण अधिकारी/ तुलसीपुर, १ जेठ ।  दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसका प्रमुख गणेश पार्धेको कार्यकक्षमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । लामो समय देखी राप्ती बबई क्याम्पसको सुरक्षा गार्डका रुपमा काम गर्दै आईरहेका खिम बहादुर डाँगीलाई राजनीतिक हस्तक्षपको कारण क्याम्पस प्रमुखले मनमानी ढंगले हटाउन लागेको भन्दै ताला लगाएको विद्यार्थीहरुले बताएका छन् ।
यस्तै विद्यार्थीहरुले संस्थाको हितको निम्ति कुनै काम नगर्ने र बारम्बार मनमानी ढंगले हरेक क्रियाकलाप गरिरहेको, विद्यार्थी संगठनसँग भएका सहमतिको व्यवास्ता गर्दै आएकाले ताला लगाउन बाध्य भएको बताएका छन् । विद्यालयले निर्णय एउटा गर्ने र कार्यन्वयन अर्को गर्दै आएको पनि उनीहरुको आरोप छ । १८औं साधारणसभाको दिन विद्यार्थीहरुले उठाएका बिषयहरु पनि छलफल गर्ने भनिएको तर अहिले सम्म कुनै बैठक नबोलाइएको र विद्यार्थीको हित विपरित क्याम्पस प्रशासन चलिरहेको बताइएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *