सन्दिप लामीछानेले सफाई पाएपछि दाङमा युवा सरकारले मनायो खुसीयालि

Views: 1000 106
0 0
Read Time:1 Minute, 3 Second


तुलसीपुर , ३ जेठ ।  क्रिकेटर सन्दिप लामीछानेले सफाई पाएपछि दाङमा खुसियाली मनाइएको छ । लमहीस्थित युथ अफनेसन युवा सरकारको आयोजनामा लमही बजारमा बुधबार खुसियाली र्याली गरिएको संयोजक पवन वलीले जानकारी दिनुभयो । उहाँका अनुसार लमहीको देउपुरदेखी सुरु भएको र्याली सनलाइट चोक, हाइवाइ–कोइलावास हुदै पुनः देउपुरमा आएर समापन गरिएको थियो ।
सन्दिप लामीछानेको मुद्धा लामो समयदेखी अल्झिरहेको भन्दै गत बैशाख २८ गते पनि युवा सरकारको टिमले लमहीमा लामीछानेको मुद्धा टुङ्ग्याउनुपर्ने मागसहित विरोध प्रदर्शन गरेको थियो ।  त्यसको केही दिनमै सन्दिप लामीछानेले सफाई पाएपछि हिजो बुधबार खुसीयाली मनाइएको हो ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *