1
0
Read Time:27 Second
काठमाडौ, ४ जेठ । सगरमाथा क्षेत्रमा सम्पर्कविहीन बनेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटिएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार युखजर्गल सिडेनडम्बाको शव भेटिएको हो ।
युखजर्गलसँगै सम्पर्कविहीन बनेका अर्का आरोही खोजी जारी छ ।।