दाङको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते

Views: 1000 526
1 0
Read Time:44 Second

कृष्ण अधिकारी/ तुलसीपुर, ४ जेठ ।  दाङको तुलसीपुरमा बस दुर्घटना हुदा १५ जना घाइते भएका छन् । तुलसीपुरबाट काठमाडौंका लागी छुटेको प्र.३०१००६ ख ०९७५ नम्बरको बस आज बेलुका ६ बजेको समयमा तुलसीपुर–१८ बेल्झुन्डिमा दुर्घटना हुदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
बसमा ३२ जना सवार रहेकोमा अरु भने सकुसल रहेको र घाइतेहरुलाई उपचारका लागी राप्ती प्रादेशिक अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाका बारेमा थप विवरण आउन बाकी छ ।।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *