आज भलिबल दिवस मनाईदै छ

Views: 1000 77
0 0
Read Time:1 Minute, 10 Second


काठमाडौं, ८ जेठ । आज भलिबल दिवस मनाईदै । नेपाल भलिबल सङ्घले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा दिवस मनाउने गरेको छ । सरकारले २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो ।
भौगोलिक हिसाबले देशको सबै भागमा खेल्न सकिने र लोकप्रिय खेलको रुपमा रहेको भलिबललाई राष्ट्रिय खेल बनाउन भलिबल सङ्घले लबिङ गरेको थियो । १९९० को दशकमा बेलायतबाट भलिबल नेपाल भित्रिएको पाइन्छ ।
अहिले भलिबलको ७७ वटै जिल्लामा जिल्ला सङ्घ रहेका छन् । तर पछिल्ला वर्ष अरु खेल क्षेत्रका जस्तै भलिबलका पनि खेलाडी पलायन हुनेक्रम बढ्दो छ । राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा अनावश्यक राजनीतिका कारण भविष्य अन्योल हुँदा खेलाडी पलायन हुन बाध्य छन् ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *