दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु

Views: 1000 153
0 0
Read Time:57 Second


तुलसीपुर, ९ जेठ । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर-१२ निवासी ६२ वर्षिय रेश्मी खत्री रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुरबाट जसपुरतर्फ जाँदै गरेको रा ६ प ६०४१ नम्बरको मोटरसाइकलले तुलसीपुर-१२ पुकार पसल नजिकै पैदल हिडिरहेकि खत्रीलाई आज बेलुका ७ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएकी उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा अहिले साढे ८ बजेको समयमा मृत्यु भएको हो ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *