chetan oli

दाङको तुलसीपुरमा अटो र ट्याक्टर ठोक्किदा १ जना गम्भिर घाइते

तुलसीपुर, फागुन २ ।  दाङको तुलसीपुरमा ट्याक्टर र अटो ठोक्किदा एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा अटो चालक तुलसीपुर–४ हलवार निवासी ३७ बर्षीय अमित थकाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिुभयो । प्रहरीका अनुसार हलवारबाट पर्सेनीतर्फ जादै गरेको रा १ त ३९१२ नम्बरको ट्याक्टर र विपरित…

थप पढ्नुहोस्

दाङको शान्तिनगरमा १४ बर्षीया बालिकालाई बलात्कार गर्ने – एकजना पक्राउ

तुलसीपुर, फागुन २ ।  दाङको शान्तिनगरमा बालिका बलात्कार आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला निवासी २२ बर्षीय चन्द्र प्रसाद नाथ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिुनुभयो । विपि नमुना माध्यामिक विद्यालय बयाले सिमतरामा कक्षा ९ मा अध्ययनरत १४ बर्षीया एक बालिकालाई…

थप पढ्नुहोस्

दाङको तुलसीपुरमा करेन्ट लागेर १ जनाको मृत्यु

तुलसीपुर, फागुन १ ।  दाङको तुलसीपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–१ लाकु निवासी २१ बर्षीय समिर घर्तीमगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुर–१२ टरिगै मंगलम बालुवा प्रसोधन उद्योगमा बालुवा लोड गर्न गएको रा १ क १५६६ नम्बरको…

थप पढ्नुहोस्

दाङको तुलसीपुरमा २ वटा मोटरसाइकल ठोक्किदा एकजना गम्भिर घाइते

दाङ, फागुन १ ।  दाङको तुलसीपुरमा २ वटा मोटरसाइकल ठोक्किदा एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा रोल्पाको गंगादेव गाउँपालिका–१ का ३४ बर्षीय नविन वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुरबाट कृष्ण मन्दिरतर्फ जादै गरेको प्र. ५–०२–००१ प ०४८९ नम्बरको मोटरसाइकललाई सोही…

थप पढ्नुहोस्

अमेरिकामा अवैध रुपमा बसेका २० जना नेपाली स्वदेश फिर्ता

काठमाडौं, ३० माघ । अवैध रुपमा बसेको भन्दै अमेरिकाले २० नेपालीलाई स्वदेश फर्काएको छ । डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको २३ दिनसम्ममा अमेरिकाले २० जना नेपालीलाई स्वदेश फर्काइदिएको हो । माघ ७ गतेदेखि हिजोसम्म २० जना नेपालीहरु त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका अध्यागमन विभागले जनाएको छ । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा १ हजार ३…

थप पढ्नुहोस्

दाङको तुलसीपुरमा आगलागीबाट एक महिलाको मृत्यु

तुलसीपुर, माघ २९ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ संग्राम निवासी ६४ वर्षीया इश्वरी वलीको खाना पकाउने क्रममा आगलागीबाट मृत्यु भएको छ । माघ २१ गते साँझ ७ बजे घरमा खाना पकाउने क्रममा चुलोबाट कपडामा आगो सल्किँदा पेट र घुँडाको बीचको भागमा गम्भीर रूपमा जलेकी वलीलाई उपचारका लागि चिनारी अस्पताल – तुलसीपुरमा प्रारम्भिक उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल…

थप पढ्नुहोस्

दाङको तुलसीपुरमा आफ्नै दाइले हानेको भरुवा बन्दुकको गोली लागेर भाईको मृत्यु

तुलसीपुर, माघ २६ ।  दाङको तुलसीपुरमा आफ्नै दाइले हानेको भरुवा बन्दुकको गोली लागेर भाईको मृत्यु भएको छ । तुलसीपुर–३ ठुलासम्वा निवासी पुष्कर खत्रीको १० बर्षीय छोरा शिशिर केसीले घर नजिकै खलोमा खेल्ने क्रममा आफ्नै भाई ९ बर्षका भुवन केसीलाई भरुवा बन्दुकले हान्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले…

थप पढ्नुहोस्

सरस्वतीको मूर्ति सेलाउँदा डुबेर बेपत्ता भएका एक जनाको मृत्यु

काठमाण्डौ, माघ २३ । रौतहटको राजदेवी नगरपालिका–६ बाग्मती नदीमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । २२ वर्षका सुरज यादव हिजो बेलुका नदीमा डुबेर बेपत्ता भएका थिए । मूर्ति सेलाएको ठाउँबाट एक सय मिटर दक्षिण बाग्मती नदीमा डुबेको अवस्थामा सुरजको शव आज बिहान फेला पारेको सशस्त्र प्रहरी…

थप पढ्नुहोस्

दाङमा लागूऔषध सहित २ जना पक्राउ

दाङ, माघ २३ । दाङमा लागूऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ भिमसेन टोलमा डेरा गरी बस्ने २५  वर्षीय तनुज श्रेष्ठ र रोल्पा नगरपालिका वडा नम्बर ३ घर भई हाल घोराही उपमहानगरपालिका १५ निवासी १९ वर्षीय टेकराज गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।…

थप पढ्नुहोस्

दाङमा लडेर एकजना गम्भिर घाइते

तुलसीपुर, माघ २२ ।  दाङको शान्तिनगरमा लडेर एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा सल्यानको त्रिवेणी गाउँपालिका–४ फालाबाङ घर भई अहिले दाङको शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलामा बस्दै आएका अन्दाजी ५० बर्षीय हरि बहादुर भण्डारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हरि बहादुर विगत केही दिनदेखी शान्तिनगर–४ मा रहेको तिलका डाँगीको घरमा बसेर घाँस काट्ने काम…

थप पढ्नुहोस्