फिफा वरियतामा नेपाल एक स्थान तल झर्‍यो

काठमाडौँ, ४ असोज ।  फिफा वरियताको पुरुषतर्फ नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हिजो सार्वजनीक गरेको वरियतामा नेपाल एक स्थान तल झरेको हो । नेपाल वरियताको १ सय ७६ औँ स्थानमा छ । नेपालले पछिल्लो फिफा विन्डोमा कुनै प्रतिस्पर्धा गरेको छैन । दक्षिण एसियाली वरियतामा भुटान दुई स्थान तल…

थप पढ्नुहोस्

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाद्धारा नेपाललाई ११६ रनको लक्ष्य

काठमाडौं, १ असार ।  आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिजको किङ्सटाउनमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १५ रन बनाएको छ । नेपालका कुशल भुर्तेलले चार र दीपेन्द्रसिँह ऐरीले तीन विकेट लिनुभयो । नेपालले…

थप पढ्नुहोस्

च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि रियल मड्रिड र बोरुसिया डर्टमण्ड खेल्दै

काठमाडौं, १९ जेठ । यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमण्ड खेल्दैछन् । फाइनल खेल नेपाली समयअनुसार आज राति पौने एक बजे लन्डनको वेम्बली मैदानमा शुरु हुनेछ । सेमिफाइनलमा रियलले बायर्न म्युनिखलाई र डर्टमण्डले पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई हराउँदै फाइनल खेल्न लागेका हुन् । रियल मड्रिडले…

थप पढ्नुहोस्

आज भलिबल दिवस मनाईदै छ

काठमाडौं, ८ जेठ । आज भलिबल दिवस मनाईदै । नेपाल भलिबल सङ्घले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा दिवस मनाउने गरेको छ । सरकारले २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो ।भौगोलिक हिसाबले देशको सबै भागमा खेल्न सकिने र लोकप्रिय खेलको रुपमा रहेको भलिबललाई राष्ट्रिय खेल बनाउन भलिबल सङ्घले लबिङ गरेको…

थप पढ्नुहोस्

मेयर कप फुटबलको फाइनलमा चन्द्रागिरि र काठमाण्डौ खेल्ने

काठमाण्डाै, ४ जेठ । काठमाण्डौ महानगरपालिका ‘उपत्यकाव्यापी खुला मेयर कप फुटबल’ प्रतियोगिताको फाइनलमा पुगेको छ । ललितपुरको च्यासल मैदानमा भएको सेमिफाइनल खेलमा मध्यपुरथिमि नगरपालिकालाई १–० ले हराउँदै काठमाण्डौ महानगरको उपाधि नजिकै पुगेको हो । अब काठमाण्डौ महानगरले उपाधिका लागि चन्द्रागिरि नगरपालिकासँग खेल्नेछ । अर्काे सेमिफाइनलमा महालक्ष्मी नगरपालिकालाई १–० ले हराउँदै चन्द्रागिरि फाइनलमा पुगेको हो ।…

थप पढ्नुहोस्

सन्दिप लामीछानेले सफाई पाएपछि दाङमा युवा सरकारले मनायो खुसीयाली

कृष्ण अधिकारी तुलसीपुर, ३ जेठ । क्रिकेटर सन्दिप लामीछानेले सफाई पाएपछि दाङमा खुसियाली मनाइएको छ । लमहीस्थित युथ अफनेसन युवा सरकारको आयोजनामा लमही बजारमा बुधबार खुसियाली र्याली गरिएको संयोजक पवन वलीले जानकारी दिनुभयो । उहाँका अनुसार लमहीको देउपुरदेखी सुरु भएको र्याली सनलाइट चोक, हाइवाइ–कोइलावास हुदै पुनः देउपुरमा आएर समापन गरिएको थियो । सन्दिप लामीछानेको मुद्धा…

थप पढ्नुहोस्

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे २ सय ५ रनकाे लक्ष्य

काठमाण्डाै, १५ बैशाख । पाँच खेलकाे टी–२० क्रिकेट शृङ्खलाकाे पहिलाे खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २ सय ५ रनकाे लक्ष्य दिएको छ ।कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनायाे । वेस्ट इन्डिज ‘ए’ का कप्तान राेस्टन चेजले सबैभन्दा धेरै…

थप पढ्नुहोस्

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली घोषणा

काठमाण्डाै, १३ बैशाख – वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज रोहित पौडेलेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कप्तान रोहितसँगै आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन…

थप पढ्नुहोस्

एसीसी प्रिमियर कप फाइनल – कप्तान वसीमकाे शतकमा ओमानलाई यूएईले दियाे २ सय ५ रनकाे लक्ष्य

काठमाण्डाै, ९  बैशाख । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा यूएईले घरेलु टोली ओमानलाई २ सय ५ रनको लक्ष्य दिएको छ ।अल अमिरातमा टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो । यूएईका कप्तान मुहम्मद वसीमले शतक बनाए । वसीमले ५६ बलमा ७ छक्का र ६ चौकासहित सय रन…

थप पढ्नुहोस्

हङकङले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई  दियाे १ सय १५ रनकाे लक्ष्य

काठमाण्डाै, ३ बैशाख । ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई १ सय १५ रनकाे लक्ष्य दिएकाे छ ।अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस हारेर ब्याटिङ गरेकाे हङकङ १७ ओभर ५ बलमा १ सय १४ रनमा अल आउट भयाे । हङकङका यान्शे रथले सबैभन्दा धेरै ३४ रन बनाए । नेपालका अबिनाश…

थप पढ्नुहोस्