
दाङको तुलसीपुरमा अटो र ट्याक्टर ठोक्किदा १ जना गम्भिर घाइते
तुलसीपुर, फागुन २ । दाङको तुलसीपुरमा ट्याक्टर र अटो ठोक्किदा एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा अटो चालक तुलसीपुर–४ हलवार निवासी ३७ बर्षीय अमित थकाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिुभयो । प्रहरीका अनुसार हलवारबाट पर्सेनीतर्फ जादै गरेको रा १ त ३९१२ नम्बरको ट्याक्टर र विपरित…