दाङको दंगीशरण–१ को फुर्केसल्लीमा टावर निर्माणको काम अन्तिम चरणमा

तुलसीपुर, ५ असोज ।  पश्चिम दाङको दंगीशरण गाउँपालिका–१ को फुर्केसल्लीमा टावर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । फुर्केसल्लीको ठाँटी र लामितराको बिच डाँडामा निर्माण गर्न लागिएको नेपाल टेलिकमको टावरको काम अन्तिम चरणमा पुगेको वडाअध्यक्ष रमेश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार टावर जोड्ने काम झण्डै सकिएको छ भने अहिले पेन्टिङको काम भइरहेको छ । टावर…

थप पढ्नुहोस्

दाङमा केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै

दाङ ३१ भदौ । पछिल्लो समय दाङमा केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक रूपमा केरा खेती गर्नेको सङ्ख्या बढ्दै गएको हो । राप्ती गाउँपालिका–७ सिसहनिया निवासी विद्याबहादुर चौधरीले विगत चार वर्षदेखि केराखेती गर्दै आउनुभएको छ ।…

थप पढ्नुहोस्

सल्यानको छत्रेश्वरीका ग्रामीण भेगमा सिंचाइ सुविधा बिस्तार

सल्यान, ३१ असार । दुई आर्थिक वर्षमा सम्पन्न भएको जलवायु अनुकुलन सम्बन्धी नमुना सिंचाई आयोजनाले सल्यान छत्रेश्वरी गाउँपालिका, ५ का किसानहरु हर्षित भएका छन् । वडा नं ५ स्थित काप्रेचौर जरेखोली सिंचाइ आयोजना सम्पन्न भएसंगै किसानहरुमा खुसी छाएको हो । करिव ८ हेक्टर जमिनमा सिंचाइ सुविधाको पहुँच पुग्नेगरी सम्पन्न आयोजनाले ६५ घरधुरीका किसानलाई प्रतयक्ष रुपमा…

थप पढ्नुहोस्

दाङको शान्तिनगरमा एनसिसि तालिमको प्रवचन कार्यक्रम सम्पन्न

तुलसीपुर ,१५ असार । दाङको शान्तिनगरमा नेपाली सेनाको जुनियर डिभिजन एनसिसि तालिमको प्रथम प्रवचन कार्यक्रम सम्पन्न भएको छ । शान्तिनगर ७ खैरेनीमा रहेको मिड प्वाइन्वट एकाडेमीमा रण सिंह दल गण भरतपुर दाङको कार्यक्रम भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवोध कुमार डाँगीको अध्यक्षता तथा रण सिंह दल गण भरतपुर दाङका सेनानी थमन गुरुङको प्रमुख…

थप पढ्नुहोस्

दाङको शान्तिनगरमा एनसिसि तालिमको प्रवचन कार्यक्रम सम्पन्न

तुलसीपुर ,१५ असार । दाङको शान्तिनगरमा नेपाली सेनाको जुनियर डिभिजन एनसिसि तालिमको प्रथम प्रवचन कार्यक्रम सम्पन्न भएको छ । शान्तिनगर ७ खैरेनीमा रहेको मिड प्वाइन्वट एकाडेमीमा रण सिंह दल गण भरतपुर दाङको कार्यक्रम भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवोध कुमार डाँगीको अध्यक्षता तथा रण सिंह दल गण भरतपुर दाङका सेनानी थमन गुरुङको प्रमुख…

थप पढ्नुहोस्

दाङको दीपज्योति आ.वि. घोरनेटीमा साढे २० हजार बराबरको अक्ष्यकोष स्थापना

तुलसीपुर, १४ असार ।  दाङको तुलसीपुर–४ मा रहेको दीपज्योति आधारभुत विद्यालय घोरनेटीमा साढे २० हजार बराबरको अक्ष्यकोष स्थापना गरिएको छ । स्थानिय पुर्ण बहादुर केसीले आफ्नो जन्मदिनको अवसर पारेर आफ्ना स्व. हजुरबुबा मेघराज केसी, स्व. हजुरआमा भिमादेवी केसीको स्मृतिमा आज २० हजार ५ सय ५५ रुपैयाँको अक्ष्यकोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक मान बहादुर वलीले जानकारी दिनुभयो…

थप पढ्नुहोस्

सल्यानको कपुरकोटमा ग्रिन वेल्ट जोन क्षेत्रमा बृक्षारोपन

सल्यान, १४ असार।  सल्यानको कपुरकोट गाउँपालिकामा भावी सन्तती, सम्बृद्धिका लागि बृक्षारोपन गरौं भन्ने नारा सहित राष्ट्रिय बृक्षारोपण दिवस मनाइएको छ । डिभिजन बन कार्यालय र बनस्पती अनुसन्धान केन्द्र सल्यानको आयोजनामा गाउँपालिकाले ग्रिन वेल्ट जोन घोषणा गरेको क्षेत्रमा बिरुवा रोपेर राष्ट्रिय बृक्षारोपन दिवस मनाइएको हो । बृक्षारोपण दिबसका अवसरमा बिरुवा रोप्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर…

थप पढ्नुहोस्

दाङको दंगीशरण–६ मा पञ्चेबाजा र ब्युटिसीयन तालिमको एकैदिन समापन

तुलसीपुर, १२ असार ।  दाङको दंगीशरण गाउँपालिका–६ मा पञ्चेबाजा र ब्युटिसीयन तालिमको एकैदिन समापन गरिएको छ । ५ दिने पञ्चेबाजा तालिम र १ महिने ब्युटिसीयन तालिमको आज एक कार्यक्रमकाबिच समापन गरिएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष रोशनजंग शाहले धेरै अगाडी देखी तालिम सञ्चालन गर्ने योजना रहेपनि विविध कारणले गर्दा ढिला हुन गएको बताउनुभयो ।…

थप पढ्नुहोस्

श्रीमणि आचार्यको सालिक अनावरणमा उहाँको व्यक्तित्वको चर्चा

तुलसीपुर, ८ असार । नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले सत्ता समीकरण बदलिने कुनै सम्भावना नरहेको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मालेडाँडामा नेकपा एमालेका नेता श्रीमणि आचार्यको सालिक अनावरण कार्यक्रममा महासचिव पोख्रेलले अहिलेको सत्तासमीकरण २०८४ को निर्वाचन पछिसमेत कायम रहने बताउनुभएको हो । उहाँले देशमा बलियो राजनीतिक शक्ति निर्माणमा दलहरू लाग्नुपर्ने उहाँको…

थप पढ्नुहोस्

दाङको दंगीशरण–६ को लेटारमा १ सय ८० मिटर पक्की कुलो निर्माण

दाङ, ३ असार ।  दाङको दंगीशरण गाउँपालिका-६ स्थित लेटारमा १ सय ८० मिटर पक्की कुलो निर्माण गरिएको छ । एन्लासे नेपालको आर्थीक सहयोग तथा स्थानियको श्रमदानमार्फत १ सय ८० मिटर पक्कि कुलो निर्माण गरिएको वडाअध्यक्ष रोशनजंग शाहले जानकारी दिनुभयो । उहाँका अनुसार गिट्टी, बालुवा, सिमेन्ट, सरियालगाएतका आवश्यक सामाग्री एन्लासे नेपालले उपलब्ध गराएको र लेबर मिस्त्री खर्चको…

थप पढ्नुहोस्