
अमेरिकामा अवैध रुपमा बसेका २० जना नेपाली स्वदेश फिर्ता
काठमाडौं, ३० माघ । अवैध रुपमा बसेको भन्दै अमेरिकाले २० नेपालीलाई स्वदेश फर्काएको छ । डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको २३ दिनसम्ममा अमेरिकाले २० जना नेपालीलाई स्वदेश फर्काइदिएको हो । माघ ७ गतेदेखि हिजोसम्म २० जना नेपालीहरु त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका अध्यागमन विभागले जनाएको छ । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा १ हजार ३…