दाङको शान्तिनगरमा १४ बर्षीया बालिकालाई बलात्कार गर्ने – एकजना पक्राउ

तुलसीपुर, फागुन २ ।  दाङको शान्तिनगरमा बालिका बलात्कार आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला निवासी २२ बर्षीय चन्द्र प्रसाद नाथ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिुनुभयो । विपि नमुना माध्यामिक विद्यालय बयाले सिमतरामा कक्षा ९ मा अध्ययनरत १४ बर्षीया एक बालिकालाई…

थप पढ्नुहोस्

दाङमा मिटर ब्याजको आरोपमा ७ जना पक्राउ

तुलसीपुर, २५ श्रावन ।  दाङमा अनुचित लेनदेन अर्थात मिटर ब्याजको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही–१५ बि.पि. चोक बस्ने ५७ वर्षीया माधवा बस्नेत, उहाँका श्रीमान ५८ वर्षीय धर्म बहादुर बस्नेत, सोही ठाउँका यामा कुमारी बस्नेत, बर्ष ५३ की पार्वता केसी, बर्ष ३४ की ममता कुमारी केसी, बर्ष ३७ की ऋषा बोहरा…

थप पढ्नुहोस्

१ लाख घुससहित इन्जिनियर पक्राउ

काठमाडौँ, १८ असार ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित सिभिल इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । सोमबार अख्तियारले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत सिभिल इन्जिनियर मो अख्तर हुसैनलाई नियन्त्रणमा लिएको हो । हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।।

थप पढ्नुहोस्

दाङमा गोठमा आगो लगाएको आरोपमा एक महिला पक्राउ

तुलसीपुर, १६ असार । दाङमा गोठमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बङलाचुली गाउँपालिका(५ साकिनेका २६ वर्षीया खेमा घर्ती रहेको प्रहरीले जनाएको छ । सोही ठाउँका ७३ वर्षीय ओबिराम घर्तीको गोठमा आगजनी गरेको अभियोगमा निजकै बुहारी खेमालई शनिबार प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादको कारण शुक्रबार राति खेमाले सलाईको…

थप पढ्नुहोस्

बिहेको बाहाना बनाई चीनमा लगेर बेच्ने एक महिला पक्राउ

काठमाण्डौ, १३ असार ।  बिहेको बहानामा चीन पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । उनले आफूले पनि चिनियाँ नागरिकसँग विवाह गरेको भन्दै फेसबुक मेसेन्जरमार्फत एक महिलासँग कुराकानी गरेको थिइन्…

थप पढ्नुहोस्

दाङको तुलसीपुरका निजि अस्पतालको चर्तिकला – सेवाको नाममा सास्ती

तुलसीपुर, ११ असार । दाङको तुलसीपुर बजारमा रहेका केही निजी अस्पतालले सेवा दिने नाममा सेवाग्राहीलाई दुःख दिने गरेको सेवाग्राहीले गुणासो गरेका छन् । छोटो समयमा चर्चा कमाउन सफल तुलसीपुरको नागरिक केयर अस्पतालमा नाम दर्ता गराएको २ घण्टापछि डाक्टर नआएपछि नाम दर्ता गराउँदा लागेको पैसा फिर्ता मागेर सेवागा्रही फर्किएका छन् । छिटोछरितो र सहज तरिकाले सेवा…

थप पढ्नुहोस्

दाङमा महिलाको घाटी थिचेर हत्या गर्ने एकजना पक्राउ

तुलसीपुर, ६ असार ।  दाङमा महिलाको घाटी थिचेर हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका–८ बेलुवाका ४६ वर्षीय बालाराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ १७ गते आफ्नै घरभित्र मृत फेला परेकी सोही ठाउँकी ५० वर्षीया प्यारी चौधरीको…

थप पढ्नुहोस्

दाङको तुलसीपुरमा फेरी युवकमाथी चक्कु प्रहार

कृष्ण अधिकारी / तुलसीपुर, ३० जेठ । दाङको तुलसीपुरमा फेरी एक युवकमाथी धारिलो हतियार चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट तुलसीपुर–४ मजवा ठुलाखालीका २४ वर्षीय गोरखलाल खड्का गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुुसार गयराती साढे १२ बजेको समयमा घर नजिकको चोकमा बसिरहेको अवस्थामा सामान्य बिबादका कारण खड्कामाथी…

थप पढ्नुहोस्

विदेश पठाइदिने भन्दै १५ करोड रुपैयाँ ठगी गर्ने ४ जना पक्राउ

काठमाण्डौ, २९ जेठ विदेश पठाइदिने भन्दै तीन सय जनाभन्दा बढी व्यक्तिसँग झन्डै १५ करोड रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिकाका २८ वर्षीय राजकुमार भट्ट, कास्कीको माछापुच्छ्रे गाउँपालिकाका २२ वर्षीय नवीन विक, कास्कीकै पोखरा…

थप पढ्नुहोस्

१६ वर्षीया किशोरीलाई बलात्कार गर्ने एक युवा पक्राउ

पाल्पा, २९ जेठ । पाल्पामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका–५ नयाटोल बस्ने ३६ वर्षीय बृहस्पती पचभैयालाई प्रहरीले पक्राउ गरेको हो । उनले ती किशोरीलाई शनिबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा…

थप पढ्नुहोस्