दाङको दंगीशरणमा–६ मा ३१ बर्षदेखी अलपत्र भवन मर्मत गरी स्वास्थ्य इकाई  बनाइदै

तुलसीपुर, २२ जेठ ।  दाङको दंगीशरण गाउँपालिका–६ मा लामो समयदेखी अलपत्र अवस्थामा रहेको भवनलाई मर्मत गरी सञ्चालनमा ल्याउन लागिएको छ । विगत ३१ बर्ष अगाडी प्रशड्डुवामा निर्माण गरिएको एकतले पक्की भवन अहिलेसम्म अलपत्र अवस्थामा रहेको थियो । अहिले मर्मत सम्भार गरेर सामुदायीक स्वास्थ्य इकाईका रुपमा सञ्चालनमा ल्याउन लागिएको वडाअध्यक्ष रोशनजंग शाहले जानकारी दिनुभयो । वडाको…

थप पढ्नुहोस्

आज तुलसीपुरका बिभिन्न स्थानमा विद्युत नआउने

तुलसीपुर, १२ जेठ । तुलसीपुरका बिभिन्न स्थानमा आज विद्युत अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले तुलसीपुरदेखि फूलबारीसम्म विद्युतको तार नजिक रहेका रुख तथा हाँगाबिगा काट्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने जानकारी दिएको हो ।एयरपोर्ट र फूलबारी फिडर अन्तर्गतका ठाउँमा विद्युत अवरुद्ध हुने छ । एयरपोर्ट फिडर अन्तर्गतका गाइडहर, गोरखा बोर्डिङ, अटोभिलेज, क…

थप पढ्नुहोस्

तुलसीपुर–सल्यान सडकखण्ड एकतर्फी खुल्यो

तुलसीपुर, ९ जेठ । दाङको तुलसीपुर–सल्यान सडकखण्ड एकतर्फी खुलेको छ । बिच बाटोमा टिप्पर विग्रिदा बिहान पौने ५ बजेदेखी आवतजावत ठप्प भएको सो सडकखण्ड अहिले केहीबेर अघिबाट सुचारु गरिएको अस्थायी प्रहरी पोष्ट गोठीखोलाका ट्राफिक प्रहरी सहायक निरीक्षक सालिकराम बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान पौने ५ बजेको समयमा तुलसीपुर–३ लाहुरेचौरस्थित कोइलाबाट ढुङ्गा लिएर घोराहीतर्फ…

थप पढ्नुहोस्

दाङ–सल्यान सडकखण्ड दैनिक ७ घण्टा बन्द

तुलसीपुर, २६ चैत्र । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर सल्यान सडक खण्ड दैनिक ७ घण्टा बन्द हुने भएको छ । राम्रीदेखि कपुरकोटसम्म सडक चौडा गराउनका लागि ठाउँ ठाउँमा नयाँ कटिङ गर्नुपर्ने भएकाले चैत्र २६ गतेदेखि बैशाख १६ गतेसम्म दिउँसो र राति गरेर २ चरणमा सडक बन्द हुने भएको हो । दिउँसो १२ बजेदेखि ४ बजेसम्म…

थप पढ्नुहोस्

डा. सन्देश लम्सालसहितको टिमद्धारा तुलसीपुरमा झन्डै सय जनाको स्वास्थ्य परिक्षण

तुलसीपुर, १३ चैत । दाङको तुलसीपुरमा भएको निसुल्क स्वास्थ्य शिविरबाट ९३ जनाले सेवा लिएका छन् । अखिल नेपाल यातायात मजदुर संगठनको आयोजना तथा राष्ट्रिय प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ तुलसीपुर नगर कमिटीको सहयोगमा भएको निसुल्क स्वास्थ्य शिविरमा १ सय जनाले सेवा लिएका हुन् । विशेषगरी गाडीका चालक, सहचालक, यात्रु तथा विभिन्न यातायात समितिका प्रतिनिधिहरुको स्वास्थ्य परिक्षण गरिएको…

थप पढ्नुहोस्

तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु

चेतन वली तुलसीपुर, १२ चैत । दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ फुलटेक्रा घर भई हाल तुलसीपुर–१२ ग्वारखोलामा रहेको पशुपती इट्टाभट्टामा काम गर्ने अव्दुल जव्वरको भाँडकी साढे दुई बर्षकी छोरी सुमिना रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार इट्टाभट्टामै…

थप पढ्नुहोस्

दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

दाङ, १० चैत ।  दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका ५ निवासी अन्दाजी २३/२४ वर्षीय प्रदीप यादव र प्रमोद यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । प्रहरीका अनुसार हुलाकी सडकखण्ड अन्र्तगत पुर्वबाट पश्चिम गंगदीतर्फ जाँदै गरेको रा १ ख २३६०…

थप पढ्नुहोस्

दाङमा करेन्ट लागेर एकै घरका दुईजनाको मृत्यु

दाङ, १० चैत ।  दाङमा करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा राप्ती गाउँपालिका—३ निवासी ५५ वर्षीया दिलसरा केसी र उहाँका ४ वर्षीय नाति कृष केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार आज शनिबार दिउँसो करिब दुई बजेको समयमा विद्युतको…

थप पढ्नुहोस्