आज सुनको भाउ ७ सय रुपैयाँले बड्यो

काठमाडौं, ७ बैशाख । सुनको भाउले आज फेरि नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ७ सय रुपैयाँले बढेर एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै, चाँदीको भाउ भने ५ तोलामा रुपैयाँले घटेको छ । चाँदी एक हजार ७ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ…

थप पढ्नुहोस्