काठमाडौं, २५ फागुन । सुडानमा हैजाको प्रकोप फैलिँदा २ हप्तामै ९२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षमुनिका ५ सहित १८ जना बालबालिका रहेको सुडानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै...
तुलसीपुर, फागुन १३ । दाङको तुलसीपुरमा भेरीको टोकाईबाट एकजना विरामी परेको प्रहरीले जनाएको छ । तुलसीपुर–१८ नारायणपुर निवासी ५१ बर्षीया फुलमता सुनार भेरीको टोकाईबाट विरामी परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले...
दाङ, श्रावण २२ । दाङमा सिसा खाएर एकजना घाइते भएका छ्न । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ खाद्रे बस्ने २३ बर्षका सन्तोष बि.क रहेको ईलाका प्रहरी कार्यलय तुलसीपुरका सुचना अधिकारी...
गुल्मी, श्रावण १८ । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । रूरूक्षेत्र गाउँपालिका वडा नम्बर– २ यादुङका ३५ वर्षीय हरि कुँवरको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
काठमाण्डौ, १४ श्रावण । काठमाण्डौमा तीन जना हैजाका बिरामी भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशालामा परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाण्डौका प्रमुख डा.अर्जुन...
तुलसीपुर, २९ असार । दाङको तुलसीपुरमा जंगली च्याउ खाएर फेरि एक महिला गम्भीर विरामी भएको प्रहरीले जनाएको छ । बिरामी हुनेमा तुलसीपुर-१ भम्के निवासी ७६ वर्षिया प्रेम कुमारी बस्नेत रहेको...
तुलसीपुर, २९ असार । दाङको तुलसीपुरमा जंगली च्याउ खादा फेरी एकजना विरामी परेका छन् । तुलसीपुर–४ खाद्रेका ५३ वर्षीय देबेन्द्र बकरी आफैले जंगलबाट ल्याएको जंगली च्याउ खाएर विरामी परेको इलाका प्रहरी...
दाङ, २२ असार । दाङमा बिषालु सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–२ नयाँ बस्ती निवासी ६८ वर्षीय डल्ले कुमाल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार...
काठमाडौँ, २१ असार । देश भरमध्ये बागमती प्रदेशमा मात्र ४ सय ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । देशभर १४ सय ३२ संक्रमितमध्ये बागमतीमा मात्रै ४ सय ८२ जनामा डेंगु...
तुलसीपुर, ७ असार । दाङको दंगीशरणमा सिकलसेल एनिमिया परिक्षणका लागी २ सय ८ जनाको रक्त नमुना संकलन गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा हिजो बिहिबार र आज शुक्रबार गरी २...