दाङको तुलसीपुरबाट झण्डै ९ हजार युवाहरु बिदेशीए
प्रकाशित मिति :
जेष्ठ ३१, २०८१
तुलसीपुर,३१ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका भित्रको कुल ४६ हजार १८ घरधुरी मध्ये १२ हजार २ सय ६६ घरधुरीका युवाहरु विदेश गएका छन् । तुलसीपुर उपमहानगरपालिकाले २०८० मा तयार पारेको...