चैत्र २३, २०८१
पढ्न लाग्ने समय :

भोलि २४ गते सार्वजनिक बिदा

दाङ, चैत २३ । सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिएको छ । रामनवमी पर्वका अवसरमा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जानकारी गराएको छ ।

“नेपाल सरकारले संवत् २०८१ साल चैत्र २४ गतेका दिन रामनवमी पर्वको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय छ ।।

प्रतिक्रिया दिनुहोस्