दाङमा ब्राउन सुगर सहित एक युवक पक्राउ

दाङ, १९ मंसिर । दाङमा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा परिवर्तन गाउँपालिका ६ निवासी  ३० बर्षको बिरेन्द्र बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जानकारी दिनुभयो । प्रहरीले उनलाई संकास्पद रुपमा हिडिरहेको अबस्थामा घोराही उपमहानगरपालिका १३ बर्माचोकबाट मंगलबार पक्राउ गरेको हो । उनको साथबाट सानो ५…

थप पढ्नुहोस्

दाङमा कौडा खेल्दै गरेको अबस्थामा १७ जना पक्राउ

तुलसीपुर, १७ मंसिर । दाङमा कौडा खेलिरहेका १७ जना पक्राउ परेका छन् । गएराति १२ वजेको समयमा घोराही उपमहानगरपालिका १५ अमृत टोल स्थित ठाकुर खनालले हारजित हुने गरी हारजित हुने गरी कौडा खेलाइहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुको साथबाट १६ थान कौडा सहित १ लाख ५२ हजार ५५…

थप पढ्नुहोस्

दाङको बिजौरीमा बस दुर्घटनामा घाइते इन्द्रा थापाको उपचारकै क्रममा मृत्यु

दाङ, १६ मंसिर । दाङको बिजौरीमा बस दुर्घटनामा परी घाइते एक महिलाको उपचारकै क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर-१८ दुधराश निवासी ३२ वर्षिय इन्द्रा थापा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ख १३८२ नम्बरको बस…

थप पढ्नुहोस्

दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

बैतडी, ३० कात्तिक । दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनामा परेर ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय…

थप पढ्नुहोस्

दाङको तुलसीपुरमा तिहारमा लगाएको झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

तुलसीपुर, २१ कात्तिक ।  दाङको तुलसीपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपर–१८ बिजौरी निवासी १६ बर्षीय किशोर श्रेष्ठ रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार आफ्नै घरमा दिपावलीको लागी लगाएको बत्ति निकाल्ने क्रममा आज बिहान सवा १० बजेको समयमा एक्कासी बाँया…

थप पढ्नुहोस्

दाङको तुलसीपुरमा तिहारकै दिन जुवाको खालबाट १० जना पक्राउ

तुलसीपुर, १८ कात्तिक ।  दाङको तुलसीपुरमा जुवाको खालबाट १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–१७ बनकट्टा निवासी ५७ बर्षीय भिम वली, ४९ बर्षीय लुमा सिंह बस्नेत, सोही ठाउँका ३२ बर्षीय नर बहादुर चौधरी, ५८ बर्षीय केशर बहादुर वली, ३६ बर्षीय शरद वली, ३८ बर्षीय सुशिल वली, ४१ बर्षीय रेख बहादुर वली,…

थप पढ्नुहोस्

आज एकैदिन गाईगोरु र गोबर्द्धन पूजा गरिदै

काठमाण्डौ, १७ कात्तिक ।  आज यमपञ्चक अर्थात् गाई, गोरु, गोबर्द्धन पूजा गरी मनाईंदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट…

थप पढ्नुहोस्

आज सुनको भाउ तोलामा २ हजार दुई सय रुपैयाले बढ्यो

काठमाण्डौं, १४ कात्तिक । आज सुनको भाउ बढेको छ । हिजो तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको सुन आज एकैदिन दुई हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार नाघेको छ । आज सुन तोलाको एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो…

थप पढ्नुहोस्

दाङको तुलसीपुरमा स्कुटी दुर्घटना हुँदा एकजनाको मृत्यु

तुलसीपुर, १३ कात्तिक ।  दाङको तुलसीपुरमा स्कुटी दुर्घटनामा परी घाइते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१८ का मान बहादुर बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कात्तिक ९ गते साँझ ५ बजेको समयमा तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा ३ प ३४६६ नम्बरको…

थप पढ्नुहोस्

आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढ्यो

काठमाण्डौं,११ कात्तिक । सुनको भाउ आज एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको छ । सुनको भाउ बढेर तोलाको एक लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ६६ हजार रुपैयाँ रहेको थियो । त्यस्तै- चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले बढेको…

थप पढ्नुहोस्