Dangsanchar
४ चैत्र २०८१, मंगलवार
१० असार २०८१, आईतवार १४:०३
पढ्न लाग्ने समय :

आज सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले घट्यो

काठमाडौं,९ असार ।आज सुनको भाउ २ हजार ७ सय रुपैयाँले घटेको छ । सुन तोलामा एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँ घटेको छ । चाँदीको भाउ तोलामा एक हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्