बैशाख ७, २०८१
पढ्न लाग्ने समय :

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद


काठमाडौं, ७ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ ।
शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो ।
उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लाष्टिकभित्र राखेर कालाे टेपले बेरेर साथमा राखेकी थिइन् ।।

प्रतिक्रिया दिनुहोस्