Dangsanchar
८ चैत्र २०८१, शनिबार
३० असार २०८१, शनिबार २०:२६
पढ्न लाग्ने समय :

दाङको तुलसीपुरमा जंगली च्याउ खाएर एकजना बिरामी

तुलसीपुर, २९ असार ।  दाङको तुलसीपुरमा जंगली च्याउ खादा फेरी एकजना विरामी परेका छन् । तुलसीपुर–४ खाद्रेका ५३ वर्षीय देबेन्द्र बकरी आफैले जंगलबाट ल्याएको जंगली च्याउ खाएर विरामी परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बेलुका साढे ५ बजेको समयमा आफैले खाजेर ल्याएको च्याउ पकाएर खादा देबेन्द्र विरामी पर्नुभएको हो । घाइतेको अहिले राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्