फाल्गुन ८, २०८१
पढ्न लाग्ने समय :

दाङ तुलसीपुरको कुमालगाउँमा १ जना मृत अवस्थामा फेला 

तुलसीपुर,  फागुन ८ ।  दाङको तुलसीपुर उपमहानगरपालिका –१ कुमालगाउँमा एक व्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ । भमकेको कुमालगाउँ निवासी ५५ वर्षका लोक बहादुर परियार  घर देखि करिब  ६०० मिटर टाढाको दूरीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।।

प्रतिक्रिया दिनुहोस्