फाल्गुन १९, २०८२
पढ्न लाग्ने समय :

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु


काठमाडौँ, १९ फागुन ।
देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सर्लाही, सुनसरी, बारा, मकवानपुर, भक्तपुर, चितवन, धादिङ, कास्की, बाँके, रूकुम पूर्व, रूपन्देही र कञ्चनपुरमा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।।

प्रतिक्रिया दिनुहोस्