दाङ, फागुन २३ । दाङको सतबरियामा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका लमही नगरपालिका–८, सतबरियाका ३३ वर्षीय गणेश चौधरीको नेपालगञ्जमा उपचारका...
दाङ, फागुन २२ । तुलसीपुरमा जुवाको खालबाट ११ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर –५ का २९ वर्षिय अमर रेउले, ४५ वर्षका भक्त बहादुर वली, ३८ वर्षका...
पोखरा, फागुन २२ । तनहुँ भीमाद नगरपालिका वडा नम्बर २ धरमपानीबाट बेपत्ता ३६ वर्षीय महेश सुवेदी ५ दिनपछि मृत फेला परेका छन् । घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहान बेपत्ता भएका...
विराटनगर, फागुन २१ । मंगलबार दिउँसो एउटै डोरीले पासो लागेको अवस्थामा मृत भेटिएका युवायुवतीको मृत्युको कारण विवाहेत्तर प्रेम सम्बन्ध रहेको प्रहरीले जानकारि दिएको छ ।पथरीशनिश्चरे नगरपालिका – ५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा...
पर्वत, फागुन २१ । पर्वतको बिहादी गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद...
दाङ, फागुन १९ । मादक पदार्थ सेवन गरेर दाङकी एक महिलाको हत्या गर्ने व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ बस्ने ४२ वर्षीय अमिरीका थारु भनेर...
तुलसीपुर, फागुन १५ । दाङको तुलसीपुरमा एउटा अटो चालकको कुटपिटबाट अर्का अटो चालक घाइते भएका छन् । दाङ भ्याली यातायात प्रालिका अटो चालक तुलसीपुर–९ बेलुवा निवासी अन्दाजी ४५ बर्षीय कृष्ण बहादुर...
तुलसीपुर, १४ फागुन । दाङको तुलसीपुरमा बसको ठक्करबाट एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–९ बेलुवा निवासी ६५ बर्षीय शिवराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा...
तुलसीपुर, फागुन १३ । दाङको तुलसीपुरमा भेरीको टोकाईबाट एकजना विरामी परेको प्रहरीले जनाएको छ । तुलसीपुर–१८ नारायणपुर निवासी ५१ बर्षीया फुलमता सुनार भेरीको टोकाईबाट विरामी परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले...
तुलसीपुर, फागुन १३ । दाङको तुलसीपुरमा अटो पल्टिदा २ जना घाइते भएका छन् । घाइते हुनेमा अटो चालक तुलसीपुर–७ निवासी ४८ बर्षीय चिरणजिवी गौतम र अटोमा सवार रहेकी सोही ठाउँकी १७...