काठमाण्डौ, ३ भदौ । हिजो एकै दिन तोलामा तीन हजार रुपैयाँले बढेको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ घटेर एक लाख ५२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल...
रोल्पा,२ भदौ । रोल्पामा पहिरोले चर्च (मण्डली)को निर्माणाधिन घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । आज बिहान रोल्पा नगरपालिका–२ मूलपानीमा रहेको बेथेल मण्डली पहिरोले भत्किँदा रोल्पा नगरपालिका–१० धाङसीकी ७०...
तुलसीपुर, १ भदौ । दाङको दंगीशरणमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–५ निवासी २५ वर्षीय सम्राट गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा...
काठमाडौं, ३२ श्रावन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–३ बरमझियामा तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुरका महेशकुमार मेहता...
तुलसीपुर, ३२ श्रावन । दाङको तुलसीपुरमा सर्पको टोकाईबाट एक बालक गम्भिर विरामी भएका छन् । सर्पको टोकाईबाट तुलसीपुर–१७ बेल्झुण्डी निवासी होमा घर्तीका १२ वर्षीय छोरा अग्नि घर्ती गम्भिर विरामी भएको...
काठमाण्डौं,३२ श्रावण । आज सुनको भाउ ९ सय रुपैयाँले घटेको छ । आज सुन एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...
तुलसीपुर, २७ श्रावन । दाङको तुलसीपुरमा भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–४ सुनवलपुर निवासी ३६ वर्षीय टंक बहादुर सिंजाली र सोही ठाउँका २९ वर्षीय युबराज...
बर्दिया,२५ श्रावण । बर्दियामा सर्पको टोकाइबाट हिजो एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ का नौ महिनाको बालक मायरा चौधरी र त्यही वडाकी ११ वर्षीया सोनिमा चौधरीको...
तुलसीपुर, २५ श्रावन । दाङमा अनुचित लेनदेन अर्थात मिटर ब्याजको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही–१५ बि.पि. चोक बस्ने ५७ वर्षीया माधवा बस्नेत, उहाँका श्रीमान ५८...
दाङ,२४ साउन । दाङबाट बितेको एक बर्षमा वैदेशिक रोजगारीमा गएका ४८ जनाको मृत्यु भएको छ । जसमा ४७ जना पुरुष र एक जना महिला रहेको सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत...