तुलसीपुर, १८ चैत । पश्चिम दाङमा स्कुल बसको ठक्करबाट बाख्राको खोर भत्किएको छ भने एकजना घाइते घाइते भएका छन् । घाइते हुनेमा बबई गाउँपालिका–४ सुर्यनगरका अन्दाजी २८/२९ वर्षीय सुर्य बहादुर...
काठमाण्डौ, १७ चैत । काठमाण्डौबाट गोरखाको लागि छुटेको ट्याक्सी आज बिहान त्रिशूली नदीमा खस्दा ज्यान गुमाएका पाँच जनाको परिचय खुलेको छ । ज्यान जानेमा ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५...
चितवन, १७ चैत । चितवनको इच्छाकामना गाउँपालिका–५ पृथ्वी राजमार्गको सिमलधारा नजिकबाट ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँचजनाको ज्यान गएको छ । मुग्लिन बजारबाट एक किलोमिटर नजिकै पर्ने सडकबाट ट्याक्सी त्रिशूली नदीमा...
काठमाण्डौ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंका नाममा रहेको अर्धस्वचालित हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न समिति गठन गरेको छ । गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयका सहसचिव...
काठमाण्डौ, १६ चैत । गुण्डागर्दीमा संलग्न एकजनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका–९ घर भई अहिले सरस्वतीनगर कपन बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बु रहेको...
सुर्खेत, १५ चैत । दैलेखमा एसईईका एकजना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका प्रेम न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक...
दाङ, १५ चैत । पश्चिम दाङको मलईमा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका ७ मलई निवासी १८ बर्षीय करिष्मा घर्ती रहेको इलाका प्रहरी कार्यालय...
काठमाण्डौ, १४ चैत । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलो चरेस बरामद गरेको छ । विदेश लैजाँदै गरेको चरेस प्रहरीले हिजो बरामद गरेर आज सार्वजनिक गरेको हो । विमानस्थल भन्सार...
काठमाण्डौ, १४ चैत । पर्सि शुक्रवारसम्म नै बदली र वर्षाको सम्भावना रहेको छ । आज, भोलि र पर्सिसम्म नै देशका धेरैजसो ठाउँ मुख्य गरी पहाडी क्षेत्रमा मौसम बदली, केही ठाउँमा...
चितवन, १३ चैत । चितवनमा चट्याङ लागेर तीनजना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङमा सोमबहादुर चेपाङको घरमा गएराति परेको चट्याङबाट सोमबहादुर चेपाङका श्रीमती सानुमाया चेपाङ, छोरी मनिषा र...