काठमाडौँ, २६ फागुन । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । आइतबार राप्रपाले गरेको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीका क्रममा फोहोर भएको...
काठमाडौं, २५ फागुन । बमानव बेचबिखनका पाँचवटा मुद्दा लागेका अरोपितलाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय कमलकुमार न्यौपाने रहेको प्रहरीले जनाएको छ ।...
काठमाण्डौ, २५ फागुन । अमेरिकी सहायतामा सञ्चालित तर अहिले रोकिएका परियोजना अन्योलग्रस्त बनेका छन् । ९० दिनका लागि अमेरिकी सरकारले एमसीसी, यूएसएआईडीलगायत परियोजनाको बजेट रोकेसँगै अहिले सञ्चालित आयोजनाको काम पूर्णरुपमा...
तुलसीपुर, फागुन २३ । संघिय पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले संस्कार संस्कृतिबिना समाजको परिकल्पना गर्न नसकिने बताउनुभएको छ । नेपाल मानव धर्म सेवा समितिले दाङको तुलसीपुरमा आयोजना गरेको शान्ति, सद्भाव, राष्ट्रियता, जागृती अभियान अन्तर्गत ‘सन्तसगाम’ कार्यक्रमको उदघाटन गर्दै...
दाङ, फागुन २२ । तुलसीपुरमा जुवाको खालबाट ११ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर –५ का २९ वर्षिय अमर रेउले, ४५ वर्षका भक्त बहादुर वली, ३८ वर्षका...
पोखरा, फागुन २२ । तनहुँ भीमाद नगरपालिका वडा नम्बर २ धरमपानीबाट बेपत्ता ३६ वर्षीय महेश सुवेदी ५ दिनपछि मृत फेला परेका छन् । घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहान बेपत्ता भएका...
विराटनगर, फागुन २१ । मंगलबार दिउँसो एउटै डोरीले पासो लागेको अवस्थामा मृत भेटिएका युवायुवतीको मृत्युको कारण विवाहेत्तर प्रेम सम्बन्ध रहेको प्रहरीले जानकारि दिएको छ ।पथरीशनिश्चरे नगरपालिका – ५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा...