काठमाण्डौ, २८ असार । रौतहटमा जन्ती बोकेको जीप नहरमा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाण्डौ घर भएका ५५ वर्षका कुलबहादुर श्रेष्ठ, सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ सुन्दरपुरका रविन्द्र पण्डितकी...
तुलसीपुर, २७ असार । जामुनो टिप्ने क्रममा रुखबाट खसेर दाङमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका– ४ एक्ले निवासी राम बहादुर खड्काकी १२ बर्षीया छोरी सुबर्ण...
पोखरा, २८ असार । अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । पोखरा १९ पुरनचौरमा एकै परिवारका ७ जनाको मृत्यु भएको हो । स्थानीय ४७ वर्षीय...
काठमाडौं, २७ असार । आँप टिपेको निहुँमा रौतहटमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बौधीमाई नगरपालिका–१ बौधा पतौरा घर भइ हाल इशनाथ नगरपालिका–३...
तुलसीपुर,२७ असार । दाङको देउखुरीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । लमही नगरपालिका वडा नम्बर ६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट छोट्की...
काठमाण्डौ, २७ असार । माछापुच्छ्रे बैँकको एटीएम मेसिन तोडफोडको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकमा रहेको माछापुच्छ्रे बैँकको एटीएम मेसिन तोडफोड...
पाल्पा, २७ असार । पाल्पामा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ८६ प ६५१ नम्बरको...
ढोरपाटन बागलुङ, २७ असार । वर्षाका कारण पहिरोले घर पुरिदा बागलुङमा एक जनाको मृत्यु भएको छ ।बागलुङ नगरपालिका-७ तितौरेमा बुधबार राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको...
काठमाडौं, २६ असार । भारतको उत्तर प्रदेशमा पर्ने उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । आज बिहान आगरा–लखनऊ एक्सप्रेस वेमा यात्रुवाहक बस दुर्घटना भएको हो । बिहारको...
काठमाण्डौं,२६ असार । मनसुन भित्रिएयता प्राकृतिक विपद्का घटनामा परेर २५ जना बालबालिकाको मृत्यु भएको छ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभर आजसम्म २५ जना बालकालिकाको मृत्यु...